SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिका प्रमुखसँग रवि लामिछानेको टेलिफोन संवाद, उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ १० गते आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग टेलिफोन संवाद गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार