SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

बाढी अपडेटः ७८८ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार