SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

‘त्रिशूली–३ ‘ए’ मा एक घण्टाभित्र ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको छ’

काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेकाहरुको उद्धार गर्न सेनाले अबको एक घण्टाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने गरी काम भइरहेको जनाएको छ। आइतबार १० गते आएको बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले डोजर र स्काभेटर आयोजनास्थलतर्फ पठाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार