SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा विपद् राहत कोषमा ३ करोड सहयोग

काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपले सरकारको राहत, पुनर्स्थापना र पुनःउद्धारका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार