SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नक्कली स्टेटमेन्ट बनाएर ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा आफ्नै क्यूआर कोड राखेर रकम संकलन गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठेसेका ३२ वर्षीय भगवान कार्की रहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार