SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

बाढी अपडेट : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि हालसम्म ७३५ जनाको शव फेला परेको छ भने २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । प्रहरीमा अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार २८३ जना प्रहरी परिचालन गरिएको  छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार