SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

चीनद्वारा नेपाललाई ५० टन राहत सामग्री, चार सुरुङ उद्धार विशेषज्ञ पनि आए

काठमाडौं । चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान चिनियाँ जनमुक्ति सेनाका दुई वाई–२० विमानमार्फत उक्त सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो। सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार