SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको ताल १४ फुटबल मैदान बराबर : सीजीटीएन

काठमाडौं। नेपाल–चीन सीमाक्षेत्रमा पहिरोका कारण बनेको ‘बाध ताल’ करिब १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ। सीजीटीएनका अनुसार एन्नेङ ग्रुपले शनिबार सम्म गरेको अनुगमनमा उक्त तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको पाइएको हो। यो क्षेत्रफल करिब १४ वटा मानक फुटबल मैदान बराबर हुन्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार