SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

त्रिशूली–३ ‘ए’का महत्वपूर्ण उपकरण निकाल्न हेलिकप्टरबाट ‘स्पेशल फोर्स’ परिचालन गरिँदै

काठमाडौं । बाढी र पहिरोका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट महत्वपूर्ण विद्युतीय उपकरण सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार