SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ १२:११ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन :बाढी पूर्वानुमान महाशाखा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाअनुसार भोटेकोशी नदीमा बाढीको बहाव केही बढेको छ। त्यसको प्रभावस्वरूप नुवाकोट क्षेत्रमा पनि नदीको बहाव केही बढेको भए पनि हाल ठूलो बाढीको अवस्था नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार