SHARE
कर्पोरेट समाचार · शनिबार १३ भौ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

९ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौ । भोटेकोशी नदीमा गएको बाढीबाट ९ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार