SHARE
कर्पोरेट समाचार · शनिबार १३ भौ २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

काठमाडाैं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार