SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं ।  चीनतर्फबाट प्राप्त सूचनाअनुसार रसुवास्थित भोटेकोशी नदीमा पुनः बाढीको बहाव बढेको छ। बाढी बढेसँगै त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार