SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ११:११ AM · 1 मिनेट पढाइ

बाढीले रसुवा भन्सारबाट १५० वटा नामी ईभी बगायो, आपूर्ति प्रभावित भए पनि दशैं–तिहारसम्म गाडी दिने व्यवसायीको दाबी

काठमाडौं। व्यवसायीहरूले नाडा अटो शोमा बुकिङ भएका सवारीसाधनलाई वैकल्पिक नाका तथा मार्ग प्रयोग गरेर दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि चीनबाट नेपालमा सवारीसाधन आयात हुने रसुवागढी–केरुङ नाका र सडकमा क्षति पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार