SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

सांग्रिला मोटर्सले लिपमोटर सी१० को मूल्य घटायो

काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो विद्युतीय एसयूभी लिपमोटर सी१० (२०२६ मोडल) का लागि विशेष मूल्य घोषणा गरेको छ। कम्पनीका अनुसार सी१० को विशेष मूल्य ७५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यो विशेष मूल्यपश्चात् सी१० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार