SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

रसुवा बाढी :टेम्पो चालकको सूचनाले जोगियो २८ तीर्थयात्रीको ज्यान

काठमाडौं । रसुवाको चीन–नेपाल सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोबाट भारतका २८ जना तीर्थयात्री झिनो अन्तरले ज्यान जोगाउन सफल भएका छन् । विपरीत दिशाबाट आइरहेका एक टेम्पो चालकले पहिरोको जोखिमबारे समयमै चेतावनी दिएपछि बस चालकले तत्कालै गाडीलाई अग्लो स्थानतर्फ लगेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार