SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको पारिश्रमिक राहत कोषमा

काठमाडौं । रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाको पुनःस्थापनाका लागि सरकारले सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने निर्णय गरेको छ। बाढीबाट क्षति पुगेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र सहुलियत समेटिएको प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार