त्रिशूली–३ ‘ए’ मा अझै करिब ४५ जना फसेको अनुमान, उद्धारमा कठिनाइ भएपछि सुरुङभित्र अक्सिजन पुर्याउने प्रयासमा प्राधिकरण
काठमाडौं। रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा ४०–४५ जना कर्मचारी फसेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उनीहरूसँग अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार