SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

सुखमा निजी क्षेत्रमाथि धरपकड र डर, दुःखमा निजी क्षेत्रको साथ

काठमाडाैं । यतिबेला मुलुक रसुवाको भोटेको कोशीमा आएको बाढीले आक्रान्त छ । सयौंको ज्यान गएको छ भने अबौं रुपैयाँको भौतिक क्षति भएको छ । यतिबेला सरकारले सहयोगको याचना गरिरहेको छ भने नागरिक स्तर, विदेशी दातृ निकायहरुले सहयोगको हात अघि बढाईरहेका छन् । यतिबेला नेपालको सबैभन्दा आर्थिक सहयोग जुटाउन निजी क्षेत्र अग्रस्थानमा उभिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार