SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : बेपत्ताको खोजी र शव व्यवस्थापनमा थपिए १२ सय सैनिक

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार