SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या ४८९, २८ प्रहरीको अवस्था अज्ञात

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म ४८९ जनाको शव फेला परेको छ । बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार