SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह

चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ ।