SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

जब विद्यार्थीले नमूना विद्यालय हेरे...

तुलसीपुर (दाङ) / दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले बिभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन  गरेपछि आफ्नो विद्यालय सुधार गर्ने योजना अगाडि सारेका छन् ।