SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

कालीमाटीमा सानो गोलभेँडा प्रतिकिलो २० र सिताके च्याउ ९ सय रुपैयाँ पर्ने, कुनकाे मूल्य कति ? (सूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा सानो गोलभेँडाको मूल्य घटेर प्रतिकिलो औसत २० रुपैयाँमा झरेको छ ।