SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको ठूलो बाढी प्रभावित क्षेत्रमा शुक्रबार पुनः लेदोसहित पानीको बहाव बढेको छ। थप बाढी आउन सक्ने जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै भोटेकोशी नदीमा लेदोसहित पानीको बहाव बढेको जानकारी दिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार