अपर त्रिशूलीको सुरुङमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेर उद्धार जारी
काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज अपर त्रिशूली ए जलविद्युत् आयोजनामा उद्धार कार्य केन्द्रित गरिएको छ। आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।