SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा बाढी बढ्दै, स्याफ्रुबेँसीसम्म पुगेपछि त्रिशूली नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव निरन्तर बढिरहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार भदौ १२ गते दिउँसो १२ः३१ बजे भोटेकोशी नदीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको सूचना प्राप्त भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार