SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०५:२९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी र अविरल वर्षाको प्रभाव एकैपटक, पृथ्वीराजमार्गसहित देशका विभिन्न सडक अवरुद्ध

काठमाडौं । भोटेकोशीमा आएको बाढी र लगातार भइरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो तथा लेदो खस्दा देशका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार