नेपालका बाढीपहिरो पीडितका लागि यूएईले १ करोड डलर आर्थिक सहयोग गर्ने
काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५२ करोड रुपैयाँ) बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार