SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

माथिल्लो त्रिशूलीको सुरुङबाट थप दुई जनाको उद्धार

काठमाडौं । माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङमा फसेका मजदुर र स्थानीयहरुको उद्धार कार्य सुरू भएको छ। नेपाली सेनाले शुक्रबार बिहानदेखि उनीहरूको उद्धार सुरू गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बिहान साढे १० बजेसम्म २ जनालाई सुरूङबाट उद्धार गरिसकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार