बाढीपीडितका लागि रकम पठाउँदै हुनुहुन्छ ? प्रधानमन्त्री सचिवालयले भन्यो– ‘क्यूआर प्रयोग नगर्नू’
काठमाडौं । बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा अनधिकृत क्यूआर कोड र व्यक्तिगत बैंक खातामा रकम जम्मा नगर्न प्रधानमन्त्री सचिवालयले अपील गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार