भाेटेकाेशी बाढी बारेमा प्रधानमन्त्रीकाे २० बुँदे अपडेट : उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरो प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत तथा सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन्।