SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा विदेशी नागरिकसहित ६४४ जना बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि ६४४ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । बिहीबार दिउँसो १ बजेदेखि ५ः४५ (नेपाली समय) सम्मको विवरणअनुसार बेपत्ता हुनेमा नेपालीसहित विभिन्न देशका नागरिक रहेका छन् । सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै भारतका १७८ जना नागरिक बेपत्ता भएका छन् भने नेपालका १२७ जना बेपत्ता रहेको उल्लेख छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार