SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ १२:४५ PM · 1 मिनेट पढाइ

म्याक्सस नेपालद्वारा विपद् राहत र पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं। म्याक्सस नेपालले विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले चीनको एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार