SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

भोटेकोशीमा कृत्रिम ताल फुट्ने जोखिम, तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभान नजिकै नदी थुनिएर बनेको कृत्रिम ताल फुट्ने जोखिम देखिएपछि प्रशासनले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार