SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ११:०४ AM · 1 मिनेट पढाइ

बाढीपछि १५२ टेलिकम साइट प्रभावित, जेनेरेटर पठाएर सेवा सुचारु गरिँदै

काठमाडौं । भदौ १० गतेको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवनमा नेपाल टेलिकमका १५२ दूरसञ्चार साइट प्रभावित भएका छन् । तीमध्ये ९२ साइट सञ्चालनमा आइसकेका छन् भने ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार