SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : काठमाडौंका यी अस्पतालमा उपचाररत छन् घाइते (सूचीसहित)

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको  विवरण अनुसार घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याइएपछि विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेसँगै घाइतेलाई प्राथमिकता दिएर उपचारका लागि काठमाडौं ल्याउने क्रमसमेत जारी छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार