SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

गण्डकी ।पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ । जनप्रतिनिधि र कर्मचारीका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार