SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग

 काठमाडाैं । रसुवास्थित भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायताका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीबार सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार