SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

गोसाइँकुण्डबाट काठमाडौं आउँदा वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार