SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

रसुवाका ५ जलविद्युत आयोजनामा कार्यरत करिब दुईसय जना सम्पर्कविहीन, लाङटाङमा ६० जना सुरुङमै थुनिए

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरत दर्जनौं व्यक्ति सम्पर्कविहीन भएका छन्। केही आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरू उद्धारको पर्खाइमा रहेका छन् भने केहीको अवस्था अझै अज्ञात रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार