SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ १०:११ AM · 1 मिनेट पढाइ

बाढीले अवरुद्ध धादिङ–पोखरा राजमार्ग खुलाउन मैदानमा खटिए सेना (तस्बिरहरु)

भोटेकोशी बाढीका कारण अवरुद्ध धादिङ–पोखरा राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेना परिचालन गरिएको छ। सेनाले सडकमा थुप्रिएको लेदो, ढुंगा तथा माटो हटाउँदै अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार