SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि नाडाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार