SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

६ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार