SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

नेपाली बजारमा भिभो वाई ०५ई सार्वजनिक, मूल्य १९ हजार ९९९ रुपैयाँ

काठमाडौं। भिभोले नेपाली बजारमा नयाँ बजेटमैत्री स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । कम्पनीले दैनिक प्रयोगलाई लक्षित गर्दै भरपर्दो कार्यसम्पादन, टिकाउ डिजाइन र सहज प्रयोगको अनुभवलाई प्राथमिकता दिँदै यो स्मार्टफोन ल्याएको जनाएको छ । भिभो वाई ०५ईमा ५,१५० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार