SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

विपद्को घडीमा दलहरू एक ठाउँमा, राहतमा राजनीति नगर्नेदेखि चीनसँग संयुक्त अध्ययनसम्म गरे यस्तो संकल्प

काठमाडौं । बाढीपहिरो तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा सम्पन्न बैठकले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर नागरिकको जीवनरक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार