SHARE
अर्थ-डबली · बिहीबार ११ भौ २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको असर :  हालसम्म १७७ जनाको शव फेला, ५० अझै पहिचानविहीन

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु भएको छ ।