SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

बाढीपछि ६४४ यात्रु सम्पर्कविहीन: ३२ राष्ट्रका ५१७ विदेशी पर्यटक, कुन देशका कति ? (सूचीसति)

काठमाडौं। रसुवा, नुवाकोट, धादिङ र गोरखा हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको विनाशकारी आकस्मिक बाढीपछि ६४४ जना यात्रु सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले बिहीबार मध्याह्न सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा १२७ जना नेपाली र ५१७ जना विदेशी नागरिक छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार