SHARE
कर्पोरेट समाचार · बिहीबार ११ भौ २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनको १ करोड आर्थिक सहयोग घोषणा

काठमाडौं। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार