रसुवा बाढीपीडितका लागि राहत संकलनमा अर्थ मन्त्रालयले लागू गर्यो ‘एकद्वार प्रणाली’
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावितहरूका लागि राहत संकलन तथा हस्तान्तरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन अर्थ मन्त्रालयले ‘एकद्वार प्रणाली’ सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार